Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Tuesday, February 21, 2012

एकल महिला, तितो यथार्थ

धन्य यी एकल महिलाहरु जसले समाजमा परिवर्तनका खाका कोरिदिए ।  म भन्न सक्तिन,कति पिडा लुकेका छन् यी दिदी बहिनीहरूको मनभित्र । कुनै समय मैले पनि आफ्नी दिदीलाई बेरंग भएको हेर्नु परेको थियो । तर समाज बीचमा बसेर मैले त्यस विरुद्ध कहिले पनि लड्ने आँट गर्न सकिन, बरु मेरी दिदी आफैँ अग्रसर भइन । सलाम तिनीहरूको साहस, धैर्य अनि विरतालाई ।

साधुवाद रिपोर्टिङको लागि घनश्याम पौडेलजीलाई ।



1 comment: