Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Sunday, September 27, 2009

विजया दशमीको हार्दिक मंगलमय शुभकामना !

संपूर्ण ब्लगर मित्र तथा पाठकहरुलाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना !
आगामी दिनहरुमा पनि यस्तै माया र सद्भाव राखीरहौं ।


विजया दशमीको उपलक्ष्यमा लबक, टेक्सासका नेपाल विद्यार्थी संगठनको आयोजनामा रीना र मनीष द्वारा प्रस्तुत नेवारी नृत्य ।