एक एक गर्दै बिते सिंगो साल पनि
थाहै नपाई सकियो वर्ष गन्दै नगनी
लेख्न नपाई सिद्धिए शब्दादिशव्द पनि
दिनै पर्यो नयाँ वर्षको शुभकामना भनी ।।।
(कर गरेर होइन क्या )

{फोटो चैं चोर्या है}
.
.
.
.
.
.
.
.
.
.
.
.
आफुलाई भने एकवर्ष बुढो भएँ भन्ने पिर पनि



आमाको हातबाट टिका थाप्दै !
आमा लाई लड्डू खुवाउँदै
चन्द्रलाई टिका लगाई दिंदै आमा !
बहिनीलाई टिका लगाई दिंदै आमा !
