Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D
Showing posts with label Music Video. Show all posts
Showing posts with label Music Video. Show all posts

Saturday, August 14, 2010

1 MILLION HITS NEPALI SONG


As of now, it is little shy to a million hits on You Tube. But in near future it will get its mile stone to reach of 1 million hits. Nowadays, lots of Nepalese has access to the internet it might be a common in upcoming days to get that much. For instant lets enjoy with beautiful song by Babu Bogati "SANNANI". This is one of my son's favorite too.
Thanks for watching.

Saturday, July 18, 2009

मेरो मन त सोल्टी हजूर !




गायिका: रीना डंगोल
गीत तथा संगीत: भरत लामा ।
**************
मेरो मन त सोल्टी हजूर ढुङ्गे धाराको पानी
तिर्खालागे पिउँदा हुन्छ हजूर लाज नमानी
मेरो मन त सोल्टी हजूर सुन चाँदी झैं बानी
गलालाई सुहाई दिन्छु म त भाग्यमानी !

कहिले मन हिउँचुली चढ्छु कहिले सागर तर्छु
कहिले मन बाबरी फुल्छु कहिले सिरफुल्छु
आँखा भरी पनि फुल्छु हजूर म त ज्ञानी
मेरो मन त सोल्टी हजूर ...

कहिले मन घट्टामा पिन्छु, कहिले कलमा सिउँछु
कहिले मन बाटोमा छर्छु, कहिले त पोको पार्छु
आँखा भरी पनि फुल्छु हजूर म त ज्ञानी
मेरो मन त सोल्टी हजूर ...

Saturday, April 12, 2008

मलाई मनपर्ने गीत !

राजु लामाको यो गीतको दुबै भर्सन मलाई अत्यन्त राम्रो लाग्यो ! तपाईहरुलाई कस्तो लाग्छ कुन्नी?

ओरिजिनल भर्सन :



नयाँ भर्सनहरु:

Wednesday, February 20, 2008

मलाई मनपर्ने नेवारी गीत -१!

कत्ति हाँसो र ठट्टा मात्र गर्ने, अब कहिले काँहि यसो सिरियस पनि हुनु पर्‍यो नि होइन त? यो मलाई मनपर्ने नेवारी गीतहरु मध्येबाट छानेको।

स्वयगु मन जुल रे, छन्त छक हाकन...
सपानाश्रीको स्वरमा।