अब जाउँ नामतिर । आफ्ना बा आमाले त नाम छान्न जानेनन भन्ने लागेर आफ्ना पालाँ सन्तानलाई अलि गतिलो नाम दिउँ भन्ने लाओ । अनि सुरु भो नाम खोज्ने सिलसिला । इन्टरनेटका थुप्रै साइट चहारियो । हुँदा हुदाँ बच्चाको नाम भको कितापै पनि किनियो । तर खोइ किन हो किन नाम छान्नै अप्ठेरो भो । आफुलाई मन पर्या नाम कि आफन्तले उछुट्ट्याइ सक्या हुने कि नजिकै चिनेको या साथीको भैदिने । दुबैको मिलार बनाउँ पनि साह्रै असजिलो । 'इ' र 'च' लाई मिस्सार केइ नाम फुरेन मन खाने । त्यसमा पनि मलाई मन पर्या उनीलाई मन नपर्ने, उनीलाई मन पर्या मलाई मन नपर्ने । थुप्रै नाम टिपियो, अनि मेटियो पनि । होमवर्क पनि दह्रो गरियो । दुबै जनाको चित्त बुझेन, अनि परेन त फसाद ! हाम्ले खोज्या नाम नेपाली झल्किने पनि होस्, खैरेलाई भन्न पनि सजिलो होस् अनि राम्रो अर्थ पनि लागोस् । अन्तिम समयसम्म नामको लागि हाम्रो संघर्ष भयो, तै नाम जुरेन । अन्तमा छोराको नाम 'रोहण' राख्ने भनेर उनीले छानिन । मैले नाइ नास्ती गरिन । अस्पतालको बोर्डमा समेत ठोकेर आएँ । घर आसी मेरो मन बिचलित भयो । के नमिल्या नमिल्या जस्तो भो । अनि विचार अरें, हन यो त अलिक रुन्चे नाम भ'नर ? फेरि नेट चा'रें । केइ सिप नला'सी "सुमित" भन्ने नाम रोजें अर्थात असल साथी, बेष्ट फ्रेन्ड क्या त । उनी पनि बिहे अगाडिसम्म मेरो मिल्ने साथी थिइन । त्यहि भनेर छोरालाई सुमित नाम दिएँ । उनीले केही बोलिनन । यसको अर्थ उनीले पनि स्वीकृति दिइन भन्ने मेरो बुझाई भो । अस्पताल भर्ना भको मान्छेले के नै धेरै बोल्थिन र? म पनि हुस्सु भैदिएँ । सप्पै कागजपत्रमा सुमित भन्ने नाम लेखियो । म मक्ख परें । तर त्यो धेरै दिनसम्म टिकेन । खैरेहरुको जिब्रो सुमित नाम पनि उच्चारण गर्न नसक्ने परेछ । अलिक राम्ररी भन्नेले 'सुमिट' भन्ने नत्र उहि 'समिट' भनेर पो भन्दा र'चन ए गाठें ! परेन त फसाद । त्यत्रो दु:ख गरिकन छानेको नाम समेत भन्न नजान्ने रैचन यी खैरेका जातले भनेसी । क्यार्नु अब, दोधारमा पर्यौं । यी खैरेका जस्तै नाम राखौं मनले नमान्ने । हाम्रो नाम खैरेले भन्न नजान्ने । लौ न तपाईंहरुले नै सुझाउनु परो हाम्रो छोरोको नाम । नाम जुराउनु पनि चौपट्टै गाह्रो पो र'च त । ह्याँको नियमानुसार नाम फेर्न अदालत जानु पर्ने र'च, त्यो पनि गर्न तयार छौं हामी । बरु नाम चैं नेपाली, राम्रो अर्थ लाग्ने तर खैरेहरुको जिब्राँ नि झुन्डिने चैं हुनु परो ।
Welcome to Inashrestha's Blog; Different way to blog :D
Sunday, August 1, 2010
नाममा के छ ?
नाममा खासै के छ र ? यसो सोचेर ल्याम्दा यो एउटा सामान्य लाउन सक्च । तर कति यसैका लागि मरिमेट्ने पनि छन् । कतिले नामकै लागि बलिदान द्या छन् आफुलाई । भानुभक्तको कवितामै पनि नामको लागि भनेरै घाँसीले कुवा खनाको भन्ने उल्लेख छ । त्यसैले नामको महत्व छ भन्ने म पनि ठान्चु । सानोमा बाउ आमाले जे भनेर बोलायो, त्यहि नाम भयो । स्कुल गएर अक्षर चिन्ने भएसी आफ्नो नाम लेख्न पनि जानियो । अलिक बुझ्ने भएसी, त्यो नाम मन नपरे फेर्न पनि मिल्यो । आहा कति काइदा छ नाममा । नाम र दामको पछाडि नै अहिले सारा समाज, देश र संसार लागि परेको छ । यसरी सोच्दा नाम भने गज्जबको हुनुपर्छ , ताकि सबैको मुखमा झुन्डिने खालको होस् भन्ने सोच्नु जायज हो । तर जब त्यो काम आफुमा आइपर्छ, अनि त्यहि सामान्य कुरो कठिन बन्न पुग्दो र'च । आफ्नो नाम यहाँका खैरेहरुले भन्न नजान्दा कैले काँही रिस पनि उठ्छ । तर के गर्नु उनीहरुले पैले कैले सुन्या भे पो । जिन्दगीमा नसुन्या नाम कनी कनी भनि टोपल्चन त्यो पनि अशुद्ध । अब उनीहरुलाई मेरो नाम मिलेन, राम्ररी बोलाए बोल्चु नत्र बोल्दिन भन्न पनि मिलेन । दोष त हाम्रो अनि हाम्रो बाउ आमाको पो हो त । जल्ले यस्तो अप्ठेरो नाम राखिदिए । खैरेको जिब्रो नै फट्किन्न अनि के गरोस बिचराहरु । सँगै काम गरेको पनि ३-३ वर्ष भयो तै मेरो नाम अझै राम्ररी उच्चारण गर्न जान्या छैनन् मोराहरु । हाम्ले चैं फेरि उनीहरुको नाम भने फ्याट्ट भन्न जान्या कसरी होला ? कैले काहिं आफैं छक्क पर्छु । एकमनले नामै फेरौं की जस्तो पनि ला हो । सप्पैले गर्चन् म मात्रै के कम भनेर भन्ठान्या पनि हो । नभए छोट्याम कि भन्ने पनि लाग्या त हो , तर आफैंलाई अप्ठेरो परो । कसैले "इस्" भनेर बोलाए, आफैंलाई लोप्पा ख्वा जस्तो भो । कसैले 'इजी' भने पनि ठिकै, कसैले 'आइसोर' भने पनि बेसै भनेर बस्नु पर्या छ । आफुलाई नाम गाह्रो भएर हत्तु बनाछ । क्यार्नु मेरा बा आमाले नाम रख्नै जानेनचन् भन्ठान्याछु । तर म उहाँहरुलाइ दोष दिन्न । हाम्रा कुन चैं पुर्खा पो खैर्या देशाँ आ'थेर, म पनि यहाँ आई टोपल्चु भनेर सोच्ने उनीहरुले । म आफैंले रोजेर मुन्ट्या न हुँ ह्याँ, नभे'त उतै मनग्य थियो नि गरी खानलाई । आफ्ना त सप्पै उतै छन् नि अझै । हाम्रा सन्तानाँ मै मात्र त परें ह्याँ मुन्टिने,किन बा आमालाई दोष दिनु बेकारमा । अब ह्याँ आसी गाह्रो साह्रो जे भे नी आफ्नै हो । उता भनेर पत्याउने पनि होइन । अम्रिकाँ त पैसाको बोट छ क्यारे टिपेर पठाउनलाई भनेर टार्छु कसैले पैसा माग्यो भने । उनीहरुले कहिल्या जुनिआँ फोन अर्ने होइन । यसो घरतिर सन्चो बिसन्चो के छ भनेर फोन अर्यो दु:ख मात्रै देखाउँचन । उताटी फोन आउने भनेको पैसा चाइयो भने मात्रै हो ल । अब नेपाल्टी फोन आयो भने सिदै उठाउंदिन । जरुरी भए मेसेज छोड्चन, नभए वास्ता पनि छैन । त्यै भनेर चलिरा'छ ऐलेसम्म । म चैं काँको कुरो काँ पुर्याइचु । जे भे नि नाम र दामकै कुरो त भो आखिर ।
Saturday, July 17, 2010
व्यस्त जीवन
जीवनको अनेक उकाली ओराली पार गर्दै याहाँसम्म आइपुगेको छौं । भन्ने र देख्नेहरुका लागि हामीले प्रगती गरेका छौं , तर व्यस्तताको बयान गरी साध्य छैन । सधैं केहि न केहि आइलाग्ने । दिनभर काममा व्यस्त, घरमा आएपछि छोरोलाई खेलाउनै पर्यो । दिनभरी आमासँग खेलेर वाक्क हुँदो हो, मलाई देखेसी मेरो पछि लागि हाल्ने बानी छ । आफ्नो भने बेहाल । फेरि उसलाई सुताउन उस्तै गाह्रो छ । मध्यरात भन्दा अघि सुत्ने नामनै लिंदैन, सधैंको १-२ बज्छ । आफु भने बिहानै उठेर काममा जानु पर्ने मान्छे । समय मिलाउनै को सधैं धौ धौ । अनि छोरो नेपाली गीत भनेसी भुतुक्कै हुन्छ । पहिले पहिले नेपाली रिमिक्स गीत हेर्थ्यो, आजकाल नेपाली लोकगीतको फ्यान भको छ । आँखा झिमिक्क नगरी हेर्छ । यदि उसलाई मन नपरेको गीत आए, रोइदिए पुग्यो । अनि अर्को गीत लगाइदिन परिहाल्यो । उसलाई मन परेको गीत त दोहोर्याइ तेहर्याइ हेरेर पुग्दैन । अब पहिले पहिले किनेका भिसिडीबाट वाक्क भैसक्यो । युट्युबमा भएको हेर्न थालेको छ, त्यो पनि कति सम्मलाई हुने हो थाहा छैन । जे होस् टेक्नोलोजीले सहयोग गरेकै छ ।
सुमित नेपाली गीत हेर्दै
बच्चा भएपछि जिम्मेवारी बढ्छ नै, हामी दुबैको धेरै समय आजकाल बाबु हेर्नमा नै बितेको छ । कुनै कुनै बेला समय नै अपुग भए झैं हुन्छ । हामी दुबै काम गर्ने भएकोले समय मिलाउन अलिक गाह्रो भएको छ । फेरि मेरो काम भनेको सातै दिन जस्तो हुने भएकोले पनि गाह्रो भएको हो । हाललाई मेरो प्रोजेक्ट सकिन सकिन लागेकोले झन बेफुर्सदिलो भैदिएको छु । अब १-२ हप्तामा सकिन्छ होला । त्यसपछि भने मसँग प्रसस्त समय हुनेछ । किनकी त्यो प्रोजेक्ट पछि बेरोजगार हुनेछु भन्ने पक्का छ । चाहे त्यो केहि समयको लागि नै किन नहोस् । सोच्नलाई त बाबु पाएपछि नै जागिर छाडिदिन्छु भन्ने सोच बनाइ सकेको थिएँ । प्रोजेक्टको बिचैमा छाडिदिन मनले मानेन । ५-६ महिनामा सकिइहाल्छ भन्ने भयो । आर्थिक मन्दीको बेला च्याट्टै छाडिहाल्नु बुद्धिमानी होइन भनेर पनि छाड्न सकिन । फेरि भने जस्तो जागिर सितिमिती पाइंदैन । बरु जेनतेन चलाउनु पर्ला भन्ने सोचेर त्यो जागिर धानिरहें । मे महिनामा सकिनु पर्ने प्रोजेक्ट एउटा सबकन्ट्रयाक्टरले धोका दिएकोले २ महिना लम्बियो । उनीलाई जति गाह्रो भए पनि केही गुनासो गरिनन । त्यसैले मैले जागिर खान पाइरहें । बरु अब त्यो जागिर भरे भोली भएर बसेको छ । त्यसैले अहिले आएर मनमा कस्तो कस्तो लागिरहेछ । भविष्यको चिन्ता भन्दा पनि अब यसपछि के गर्ने हो भन्ने पिर थपिएको छ । शायद २-४ महिना खाली बस्छु या जे जस्तो जागिर पाइन्छ त्यसमा सन्तोष गर्छु त्यो पछिको कुरो हो । तर अहिलेलाई भने जे पर्ला त्यो टर्ला भनेर बस्नु सिवाय अरु कुनै विकल्प भए जस्तो लाग्दैन ।
अन्तमा , जे सोचेर यो ब्लग शुरु गरेको थिएँ त्यसको एक चौंथाइ लक्ष्य पनि प्राप्त गर्न सकिरहेको छैन । व्यस्त जीवनको यो समयप्रति मेरो गुनासो चैं छैन । मात्र यत्ति हो, कुनै बेला मसँग समय हुँदा पनि त्यसलाई ब्लग अपडेट गर्न तिर लगाउन सकिन; मूडले गर्दा । लेख्न समय भएर मात्र नहुने वातावरण पनि चाहिने रहेछ, होइन र? आउने दिनहरुमा फुर्सदको समय यसैमा लगाउने विचार गरेकोछु । हेरौं के हुने हो ।
Wednesday, May 12, 2010
The Cracked Pot
An elderly Chinese woman had two large pots, each hung on the ends of a pole which she carried across her neck.
One of the pots had a crack in it while the other pot was perfect and always delivered a full portion of water.
At the end of the long walks from the stream to the house, the cracked pot arrived only half full.
For a full two years this went on daily, with the woman bringing home only one and a half pots of water.
Of course, the perfect pot was proud of its accomplishments.
But the poor cracked pot was ashamed of its own imperfection, and miserable that it could only do half of what it had been made to do.
After two years of what it perceived to be bitter failure, it spoke to the woman one day by the stream.
‘I am ashamed of myself, because this crack in my side causes water to leak out all the way back to your house.’
The old woman smiled, ‘Did you notice that there are flowers on your side of the path, but not on the other pot’s side?’
‘That’s because I have always known about your flaw, so I planted flower seeds on your side of the path, and every day while we walk back, you water them.’
For two years I have been able to pick these beautiful flowers to decorate the table.
Without you being just the way you are, there would not be this beauty to grace the house.’
Each of us has our own unique flaw. But it’s the cracks and flaws we each have that make our lives together so very interesting and rewarding.
You’ve just got to take each person for what they are and look for the good in them.
SO, to all of my cracked pot friends, have a great day and remember to smell the flowers on your side of the path!
............
Source: One of my friend send me thru email. I liked it, so posted here. Thanks!

Friday, April 16, 2010
GLUTATHIOINE: The Mother of All Antioxidants
It's the most important molecule you need to stay healthy and prevent disease -- yet you've probably never heard of it. It's the secret to prevent aging, cancer, heart disease, dementia and more, and necessary to treat everything from autism to Alzheimer's disease. There are more than 89,000 medical articles about it -- but your doctor doesn't know how address the epidemic deficiency of this critical life-giving molecule ...
What is it? I'm talking about the mother of all antioxidants, the master detoxifier and maestro of the immune system: GLUTATHIONE (pronounced "gloota-thigh-own").
The good news is that your body produces its own glutathione. The bad news is that poor diet, pollution, toxins, medications, stress, trauma, aging, infections and radiation all deplete your glutathione.
This leaves you susceptible to unrestrained cell disintegration from oxidative stress, free radicals, infections and cancer. And your liver gets overloaded and damaged, making it unable to do its job of detoxification.
In treating chronically ill patients with Functional Medicine for more than 10 years, I have discovered that glutathione deficiency is found in nearly all very ill patients. These include people with chronic fatigue syndrome, heart disease, cancer, chronic infections, autoimmune disease, diabetes, autism, Alzheimer's disease, Parkinson's disease, arthritis, asthma, kidney problems, liver disease and more.
At first I thought that this was just a coincidental finding, but over the years I have come to realize that our ability to produce and maintain a high level of glutathione is critical to recovery from nearly all chronic illness -- and to preventing disease and maintaining optimal health and performance. The authors of those 76,000 medical articles on glutathione I mentioned earlier have found the same thing!
So in today's blog I want to explain what glutathione is, why it's important and give you 9 tips that will help you optimize your glutathione levels, improve your detoxification system and protect help yourself from chronic illness.
What is Glutathione?
Glutathione is a very simple molecule that is produced naturally all the time in your body. It is a combination of three simple building blocks of protein or amino acids -- cysteine, glycine and glutamine.
The secret of its power is the sulfur (SH) chemical groups it contains. Sulfur is a sticky, smelly molecule. It acts like fly paper and all the bad things in the body stick onto it, including free radicals and toxins like mercury and other heavy metals.
Normally glutathione is recycled in the body -- except when the toxic load becomes too great. And that explains why we are in such trouble ...
In my practice, I test the genes involved in glutathione metabolism. These are the genes involved in producing enzymes that allow the body to create and recycle glutathione in the body. These genes have many names, such as GSTM1, GSTP1 and more.
These genes impaired in some people for a variety of important reasons. We humans evolved in a time before the 80,000 toxic industrial chemicals found in our environment today were introduced into our world, before electromagnetic radiation was everywhere and before we polluted our skies, lakes, rivers, oceans and teeth with mercury and lead.
That is why most people survived with the basic version of the genetic detoxification software encoded in our DNA, which is mediocre at ridding the body of toxins. At the time humans evolved we just didn't need more. Who knew we would be poisoning ourselves and eating a processed, nutrient-depleted diet thousands of years later?
Because most of us didn't require additional detoxification software, almost of half of the population now has a limited capacity to get rid of toxins. These people are missing GSTM1 function -- one of the most important genes needed in the process of creating and recycling glutathione in the body.
Nearly all my very sick patients are missing this function. The one-third of our population that suffers from chronic disease is missing this essential gene. That includes me. Twenty years ago I became mercury poisoned and suffered from chronic fatigue syndrome due to this very problem. My GSTM1 function was inadequate and I didn't produce enough glutathione as a result. Eventually, my body broke down and I became extremely ill ...
This is the same problem I see in so many of my patients. They are missing this critical gene and they descend into disease as a result. Let me explain how this happens ...
The Importance of Glutathione in Protecting Against Chronic Illness
Glutathione is critical for one simple reason: It recycles antioxidants. You see, dealing with free radicals is like handing off a hot potato. They get passed around from vitamin C to vitamin E to lipoic acid and then finally to glutathione which cools off the free radicals and recycles other antioxidants. After this happens, the body can "reduce" or regenerate another protective glutathione molecule and we are back in business.
However, problems occur when we are overwhelmed with too much oxidative stress or too many toxins. Then the glutathione becomes depleted and we can no longer protect ourselves against free radicals, infections, or cancer and we can't get rid of toxins. This leads to further sickness and soon we are in the downward spiral of chronic illness.
But that's not all. Glutathione is also critical in helping your immune system do its job of fighting infections and preventing cancer. That's why studies show that it can help in the treatment of AIDS.(i)
Glutathione is also the most critical and integral part of your detoxification system. All the toxins stick onto glutathione, which then carries them into the bile and the stool -- and out of your body.
And lastly, it also helps us reach peak mental and physical function. Research has shown that raised glutathione levels decrease muscle damage, reduce recovery time, increase strength and endurance and shift metabolism from fat production to muscle development.
If you are sick or old or are just not in peak shape, you likely have glutathione deficiency.
In fact, the top British medical journal, the Lancet, found the highest glutathione levels in healthy young people, lower levels in healthy elderly, lower still in sick elderly and the lowest of all in the hospitalized elderly. (ii)
Keeping yourself healthy, boosting your performance, preventing disease and aging well depends on keeping your glutathione levels high. I'll say it again ... Glutathione is so important because it is responsible for keeping so many of the keys to UltraWellness optimized.
It is critical for immune function and controlling inflammation. It is the master detoxifier and the body's main antioxidant, protecting our cells and making our energy metabolism run well.
And the good news is that you can do many things to increase this natural and critical molecule in your body. You can eat glutathione-boosting foods. You can exercise. And you can take glutathione-boosting supplements. Let's review more specifics about each.
9 Tips to Optimize your Glutathione Levels
These 9 tips will help you improve your glutathione levels, improve your health, optimize your performance and live a long, healthy life.
Eat Foods that Support Glutathione Production
1. Consume sulfur-rich foods. The main ones in the diet are garlic, onions and the cruciferous vegetables (broccoli, kale, collards, cabbage, cauliflower, watercress, etc.).
2. Try bioactive whey protein. This is great source of cysteine and the amino acid building blocks for glutathione synthesis. As you know, I am not a big fan of dairy. But this is an exception -- with a few warnings. The whey protein MUST be bioactive and made from non-denatured proteins ("denaturing" refers to the breakdown of the normal protein structure). Choose non-pasteurized and non-industrially produced milk that contains no pesticides, hormones, or antibiotics. Immunocal is a prescription bioactive non-denatured whey protein that is even listed in the Physician's Desk Reference.
Exercise for Your Way to More Glutathione
3. Exercise boosts your glutathione levels and thereby helps boost your immune system, improve detoxification and enhance your body's own antioxidant defenses. Start slow and build up to 30 minutes a day of vigorous aerobic exercise like walking or jogging, or play various sports. Strength training for 20 minutes 3 times a week is also helpful.
Take Glutathione Supporting Supplements
One would think it would be easy just to take glutathione as a pill, but the body digests protein -- so you wouldn't get the benefits if you did it this way. However, the production and recycling of glutathione in the body requires many different nutrients and you CAN take these. Here are the main supplements that need to be taken consistently to boost glutathione. Besides taking a multivitamin and fish oil, supporting my glutathione levels with these supplements is the most important thing I do every day for my personal health.
4. N-acetyl-cysteine. This has been used for years to help treat asthma and lung disease and to treat people with life-threatening liver failure from Tylenol overdose. In fact, I first learned about it in medical school while working in the emergency room. It is even given to prevent kidney damage from dyes used during x-ray studies.
5. Alpha lipoic acid. This is a close second to glutathione in importance in our cells and is involved in energy production, blood sugar control, brain health and detoxification. The body usually makes it, but given all the stresses we are under, we often become depleted.
6. Methylation nutrients (folate and vitamins B6 and B12). These are perhaps the most critical to keep the body producing glutathione. Methylation and the production and recycling of glutathione are the two most important biochemical functions in your body. Take folate (especially in the active form of 5 methyltetrahydrofolate), B6 (in active form of P5P) and B12 (in the active form of methylcobalamin).
7. Selenium. This important mineral helps the body recycle and produce more glutathione.
8. A family of antioxidants including vitamins C and E (in the form of mixed tocopherols), work together to recycle glutathione.
9. Milk thistle (silymarin) has long been used in liver disease and helps boost glutathione levels.
So use these nine tips and see how they work to help you optimzie your glutathione levels. When you do, you will take one more step to lifelong vibrant health.
Now I'd like to hear from you...
Had you ever heard of this important nutrient before?
Have you tried any of the advice in this article?
What effects have you noticed on your health?
Please leave your thoughts by adding a comment below.
To your good health,
Mark Hyman, M.D.
References
(i) De Rosa SC, Zaretsky MD, Dubs JG, Roederer M, Anderson M, Green A, Mitra D, Watanabe N, Nakamura H, Tjioe I, Deresinski SC, Moore WA, Ela SW, Parks D, Herzenberg LA, Herzenberg LA. N-acetylcysteine replenishes glutathione in HIV infection. Eur J Clin Invest. 2000 Oct;30(10):915-29
(ii) Nuttall S, Martin U, Sinclair A, Kendall M. 1998. Glutathione: in sickness and in health. The Lancet 351(9103):645-646
Mark Hyman, M.D. practicing physician and founder of The UltraWellness Center is a pioneer in functional medicine. Dr. Hyman is now sharing the 7 ways to tap into your body's natural ability to heal itself. You can follow him on Twitter, connect with him on LinkedIn, watch his videos on Youtube and become a fan on Facebook.

Source: Huffingtonpost.com
Tuesday, April 13, 2010
नयाँ वर्षको शुभकामना
Friday, March 19, 2010
केहि चोइटाहरु
भ्रष्टाचार
पैसा कमाउने धुनमा छौं हामी
सबै जना धनी हुने भए
काम चैं कस्ले गर्ने हो कुन्नि ?
महँगी
महङ्गीनलाई यसपालि बजेट भाषण कुर्नै परेन
बढेको भाउ कहिल्यै घटेन,
तर के गर्नु खान परेकै छ, लाउन परेकै छ ।
गरीबी
२० वर्ष पहिले भन्दा बजेट १० गुना बढेको छ
हामी कागज़को विकासमा मख्ख छौं
तर देशमा गरीबी घटेको तथ्याङ्क छ त ?
आयकर
कमाएको धनको कर सबैले तिर्नु पर्छ
तर कर तिरेर नांगिने भए
गरीब हुन कसलाई पो मन छ र ?
सेवा
सेवक घटेको होइन, समाज सेवा गर्ने धेरै छन्
तर हाम्रोमा माग्ने नै धेरै भएपछि
कस्ले नै पो सक्छ र भाग पुर्याउनलाई ।

Friday, February 26, 2010
टुक्राटाक्री
पुकदा
हजारौंलाई मारेर सत्तामा पुगेको मान्छे
अहिले बलि दिन नपाएर होला
ग्रह दशा बिग्रेको छ .
चड्कन मन्त्री
नेपालमा लोकतन्त्र आको छ
कसैलाई झोंकतन्त्र आको छ
हाम्रा मन्त्रीलाई ठोकतन्त्र आको छ .
विना विभागीय मन्त्री
मन्त्री बेरोजगार भएको देशमा
हामी युवाहरुले जागीर पाइएन भनेर
गुनासो गर्नु बेकार छ .
एनआरएन
माग भने दोहोरो नागरिकता अनि मतदानको
सुविधाको नाममा
राजनीति गरेर कमाउने खेल हो .
हजारौंलाई मारेर सत्तामा पुगेको मान्छे
अहिले बलि दिन नपाएर होला
ग्रह दशा बिग्रेको छ .
चड्कन मन्त्री
नेपालमा लोकतन्त्र आको छ
कसैलाई झोंकतन्त्र आको छ
हाम्रा मन्त्रीलाई ठोकतन्त्र आको छ .
विना विभागीय मन्त्री
मन्त्री बेरोजगार भएको देशमा
हामी युवाहरुले जागीर पाइएन भनेर
गुनासो गर्नु बेकार छ .
एनआरएन
माग भने दोहोरो नागरिकता अनि मतदानको
सुविधाको नाममा
राजनीति गरेर कमाउने खेल हो .
Wednesday, December 30, 2009
OBAMA JOKE!
French doctor says 'Medicine in my country is so advanced that we can take a kidney out of one man, put it in another, and have him looking for work in six weeks.'
A German doctor says 'That is nothing; we can take a lung out of one person, put it in another, and have him looking for work in four weeks.'
The Russian doctor says 'In my country, medicine is so advanced that we can take half a heart out of one person, put it in another, and have them both looking for work in two weeks.'
An American doctor, not to be outdone, says 'You guys are way behind. We recently took a man with no brains out of Illinois , put him in the White House, and now half the country is looking for work.'
Saturday, October 24, 2009
रमाइलो दशैं र शुन्य तिहार !
यसपालीको दशैं पनि सकियो र हेर्दा हेर्दै तिहार पनि बित्यो । धेरै वर्ष पछि आफ्नो परिवारको साथमा दशैं मनाउने सुनौलो अवसर जुटेको थियो । बुवा आमा नेपालबाट आएको पनि धेरै नै भैसकेको थियो । दशैंको बेला परदेशमा अभिभावकको हातबाट टिका थाप्न पाउनु एक किसिमको संयोग र सौभाग्य नै सम्झनु पर्छ । लबक, टेक्सासको सानो गाऊँ भएर होला, यहाँ सबै जना एक अर्कालाई चिन्दछन । यो एउटा राम्रो पक्ष हो सानो ठाउँको । यसपाली हाम्रोमा धेरै जना टिका लगाउन आउने भनेका थिए । सूतक परेकाले हामी आफैले जमरा राख्न पाएनौं । धन्न मान्छे भेटियो जमरा राखिदिने । सेल रोटी पनि बहिनीले आएर पोलिदिइन सजिलै भयो । टिकाको दिन आमाको डाक्टर एपोइंटमेन्ट भएकोले बिहान केहि गर्न पाएनौं । डाक्टरको अफिसबाट फर्के पछि छिटो छिटो गरी पूजा गर्ने देखी लिएर पकाउने काम सकियो । १२ बज्नु अघि टिका लगाउनु पर्छ भनेर नै हतारिएका थियौं । परिवारमा टिका लगाइयो बुवा आमाको हातबाट । पाहुनाहरु आए, टिकोटालो अनि सकेको सत्कार गरियो । यसपाली दशैं रमाइलो नै भयो । दशैंका केहि तस्वीरहरु:

मेरो लागि तिहार भने शुन्य रह्यो । सबै दीदी बहिनी नेपालमा, बनाएको दीदी नर्थ क्यारोलाइनामा अनि यही भएको बहिनीकोमा फेरि जुठो परेकोले टिका लगाउने साइत जुरेन यसपाली । जे होस नेपालमा अरुले भने रमाइलोसंग मनाएको देखेर चित्त बुझाएको छु । अर्को पटक भने आफै नेपाल जाने सोच बनाछु । हेर्दै जाऊ त्यो बेला सम्म केके हुन्छ । त्यो भविष्यले नै बताउला । नेपालमा मनाइएको तिहारको फोटोहरु:

Wednesday, October 21, 2009
BANANAS
A professor at CCNY for a physiological psych class told his class about bananas. He said the expression "going bananas" is from the effects of bananas on the brain. Read on:

Never, put your banana in the refrigerator!!!
This is interesting. After reading this, you'll never look at a banana in the same way again.
Bananas contain three natural sugars - sucrose, fructose and glucose combined with fiber. A banana gives an instant, sustained and substantial boost of energy.
Research has proven that just two bananas provide enough energy for a strenuous 90-minute workout. No wonder the banana is the number one fruit with the world's leading athletes.
But energy isn't the only way a banana can help us keep fit. It can also help overcome or prevent a substantial number of illnesses and conditions, making it a must to add to our daily diet.
Depression: According to a recent survey undertaken by MIND amongst people suffering from depression, many felt much better after eating a banana. This is because bananas contain tryptophan, a type of protein that the body converts into serotonin, known to make you relax, improve your mood and generally make you feel happier.
PMS: Forget the pills - eat a banana. The vitamin B6 it contains regulates blood glucose levels, which can affect your mood.
Anemia : High in iron, bananas can stimulate the production of hemoglobin in the blood and so helps in cases of anemia.
Blood Pressure: This unique tropical fruit is extremely high in potassium yet low in salt, making it perfect to beat blood pressure. So much so, the US Food and Drug Administration has just allowed the banana industry to make official claims for the fruit's ability to reduce the risk of blood pressure and stroke.
Brain Power: 200 students at a Twickenham (Middlesex) school ( England ) were helped through their exams this year by eating bananas at breakfast, break, and lunch in a bid to boost their brain power. Research has shown that the potassium-packed fruit can assist learning by making pupils more alert.
Constipation: High in fiber, including bananas in the diet can help restore normal bowel action, helping to overcome the problem without resorting to laxatives.
Hangovers: One of the quickest ways of curing a hangover is to make a banana milkshake, sweetened with honey. The banana calms the stomach and, with the help of the honey, builds up depleted blood sugar levels, while the milk soothes and re-hydrates your system. Heartburn: Bananas have a natural antacid effect in the body, so if you suffer from heartburn, try eating a banana for soothing relief.
Morning Sickness: Snacking on bananas between meals helps to keep blood sugar levels up and avoid morning sickness.
Mosquito bites: Before reaching for the insect bite cream, try rubbing the affected area with the inside of a banana skin. Many people find it amazingly successful at reducing swelling and irritation.
Nerves: Bananas are high in B vitamins that help calm the nervous system. Overweight and at work? Studies at the Institute of Psychology in Austria found pressure at work leads to gorging on comfort food like chocolate and chips... Looking at 5,000 hospital patients, researchers found the most obese were more likely to be in high-pressure jobs. The report concluded that, to avoid panic-induced food cravings, we need to control our blood sugar levels by snacking on high carbohydrate foods every two hours to keep levels steady.
Ulcers: The banana is used as the dietary food against intestinal disorders because of its soft texture and smoothness. It is the only raw fruit that can be eaten without distress in over-chronicler cases. It also neutralizes over-acidity and reduces irritation by coating the lining of the stomach.
Temperature control: Many other cultures see bananas as a "cooling" fruit that can lower both the physical and emotional temperature of expectant mothers. In Thailand , for example, pregnant women eat bananas to ensure their baby is born with a cool temperature.

Seasonal Affective Disorder (SAD): Bananas can help SAD sufferers because they contain the natural mood enhancer tryptophan.
Smoking &Tobacco Use: Bananas can also help people trying to give up smoking. The B6, B12 they contain, as well as the potassium and magnesium found in them, help the body recover from the effects of nicotine withdrawal.
Stress: Potassium is a vital mineral, which helps normalize the heartbeat, sends oxygen to the brain and regulates your body's water balance.. When we are stressed, our metabolic rate rises, thereby reducing our potassium levels. These can be rebalanced with the help of a high-potassium banana snack.
Strokes: According to research in The New England Journal of Medicine, eating bananas as part of a regular diet can cut the risk of death by strokes by as much as 40%! Warts: Those keen on natural alternatives swear that if you want to kill off a wart, take a piece of banana skin and place it on the wart, with the yellow side out. Carefully hold the skin in place with a plaster or surgical tape!
So, a banana really is a natural remedy for many ills। When you compare it to an apple, it has four times the protein, twice the carbohydrate, three times the phosphorus, five times the vitamin A and iron, and twice the other vitamins and minerals. It is also rich in potassium and is one of the best value foods around So maybe its time to change that well-known phrase so that we say, "A banana a day keeps the doctor away!"
PS: Bananas must be the reason monkeys are so happy all the time! I will add one here; want a quick shine on our shoes?? Take the INSIDE of the banana skin, and rub directly on the shoe...polish with dry cloth. Amazing fruit !!!
---------
Source: Email from Hugh McVeigh.
Subscribe to:
Posts (Atom)