Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Wednesday, September 22, 2010

फरक फरक साथी


बच्चा बेलाका साथी
स्कुल पढ्दाका साथी
कलेजका साथी
पत्रमित्र साथी
च्याटका साथी
मेलका साथी
बेमेलका साथी
फेसबुकका साथी
ब्लगरका साथी
सामाजिक संजालका साथी
सामाजिक जंजालका साथी
जिवनसाथी
जिवनकी साथी
असल साथी
खराब साथी
आफ्नो पार्टीका साथी
विरोधी पार्टीका साथी
भोज खाने पार्टीका साथी
कुट्ने साथी
कुटिने साथी
लुट्ने साथी
लुटिने साथी
चिनेका साथी
नचिनेका साथी
कामका साथी
बेकामका साथी
खाजाखाने साथी
भट्टिका साथी
रातका साथी
दिनका साथी
कुदिनका साथी
केटी साथी
केटा साथी
आफ्ना साथी
अरुको साथी
बुढाको साथी
बुढीकी साथी
साथीको पनि साथी
आफैं भन्नुस् तपाईं मेरो कुन चैं साथी?