धन्य यी एकल महिलाहरु जसले समाजमा परिवर्तनका खाका कोरिदिए । म भन्न सक्तिन,कति पिडा लुकेका छन् यी दिदी बहिनीहरूको मनभित्र । कुनै समय मैले पनि आफ्नी दिदीलाई बेरंग भएको हेर्नु परेको थियो । तर समाज बीचमा बसेर मैले त्यस विरुद्ध कहिले पनि लड्ने आँट गर्न सकिन, बरु मेरी दिदी आफैँ अग्रसर भइन । सलाम तिनीहरूको साहस, धैर्य अनि विरतालाई ।
साधुवाद रिपोर्टिङको लागि घनश्याम पौडेलजीलाई ।
साधुवाद रिपोर्टिङको लागि घनश्याम पौडेलजीलाई ।
Nice article
ReplyDeletevisit
free money to learn and earn more money.