Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D
Showing posts with label Movie. Show all posts
Showing posts with label Movie. Show all posts

Thursday, June 25, 2009

सत्य धरोधर्म

यो एउटा रमाइलो फिल्म नेवार भाषा बुझ्ने मित्रहरुको लागि । अन्यले नेपाली सबटाइटल हेरेर बुझ्न सक्नुहुन्छ । हाम्रो पुरूष प्रधान समाजमा लोग्ने मान्छेले जति केटी साथी बनाए पनि केहि नहुने तर महिलाको केटा साथी भएमा कुरो काटिन्छ । यो फिल्ममा लोग्ने अरुसंग लाग्दा नपत्याउने श्रीमती आफ्नै आँखाले देखेर पनि श्रीमानलाई केहि भन्नु भन्दा सही मार्गमा ल्याउनै उचित ठान्छिन। त्यसको लागि उनी अर्को साथिको मद्दत लिन पुग्छिन, अनि श्रीमानलाई उल्टै इर्ष्या लाग्ने बनाउँछिन । रमाइलो प्रस्तुति भएकोले फिल्म हेर्न लायकको छ । मलाई त मन पर्यो है ।


।megavideo.com/v/IM85UV1F75165a98cb1c2e072a59bff1e25c346f">