गठबन्धन
मुन्द्रे पाले दादा भइने
कार्यकर्ता पाले नेता भइने
यी दुबैलाई एक-अर्का चाइने !
पार्टी संस्कार
बन्द,हड्ताल,चक्काजाम र विरोध भैरहँदा
सरकारमा भइन्जेल कानमा तेल हालेर बस्ने
बाहिरिनासाथ सोही माग राखेर आन्दोलन गर्ने !
बोर्डिङ्ग स्कुल
पहिले बोर्डिङ्ग स्कुल बन्द गराउंदै हिंडे
अहिले आफैले खोल्न पुग्या छन् भरपेटलाई
अब पार्टीले बन्द गराइदेलान भन्ने पो पिर भो कमरेडलाई !
भत्ता
पहिले पनि पचेकै थियो
अहिले झन् खाने मुख कति छन् कति
बैठक बसेको भन्दा नबसेकै धेरै आउने आहा मजा कति !
Hi there! This article couldn't be written any better! Going through this article reminds me of my previous roommate! He constantly kept talking about this. I'll forward this information to him.
ReplyDeletePretty sure he will have a good read. Thank you for sharing!
Feel free to visit my website; tales.namco.com
Nice article
ReplyDeletevisit
free money to learn and earn more money.