Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Saturday, July 18, 2009

मेरो मन त सोल्टी हजूर !




गायिका: रीना डंगोल
गीत तथा संगीत: भरत लामा ।
**************
मेरो मन त सोल्टी हजूर ढुङ्गे धाराको पानी
तिर्खालागे पिउँदा हुन्छ हजूर लाज नमानी
मेरो मन त सोल्टी हजूर सुन चाँदी झैं बानी
गलालाई सुहाई दिन्छु म त भाग्यमानी !

कहिले मन हिउँचुली चढ्छु कहिले सागर तर्छु
कहिले मन बाबरी फुल्छु कहिले सिरफुल्छु
आँखा भरी पनि फुल्छु हजूर म त ज्ञानी
मेरो मन त सोल्टी हजूर ...

कहिले मन घट्टामा पिन्छु, कहिले कलमा सिउँछु
कहिले मन बाटोमा छर्छु, कहिले त पोको पार्छु
आँखा भरी पनि फुल्छु हजूर म त ज्ञानी
मेरो मन त सोल्टी हजूर ...

2 comments: