Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Friday, February 26, 2010

टुक्राटाक्री

पुकदा

हजारौंलाई मारेर सत्तामा पुगेको मान्छे
अहिले बलि दिन नपाएर होला
ग्रह दशा बिग्रेको छ .


चड्कन मन्त्री

नेपालमा लोकतन्त्र आको छ
कसैलाई झोंकतन्त्र आको छ
हाम्रा मन्त्रीलाई ठोकतन्त्र आको छ .




विना विभागीय मन्त्री

मन्त्री बेरोजगार भएको देशमा
हामी युवाहरुले जागीर पाइएन भनेर
गुनासो गर्नु बेकार छ .



एनआरएन

माग भने दोहोरो नागरिकता अनि मतदानको
सुविधाको नाममा
राजनीति गरेर कमाउने खेल हो .

1 comment:

  1. सबै ठीकै हुन तर अन्त्यमा लेखिएको एनआरएनको बारेमा जानकारी निकै कम भए जस्तो लाग्यो। यो चाही गलत जस्तो लाग्यो। जुन देश यीनैको भरमा चलेको छ उनीहरुलाई किन यस्तो सोच्नु र। देशमै बसेकाहरुले बाकी ४५% आर्थिक उपलब्धी गरिदिएका भए कस्तो हुने थियो देश।

    ReplyDelete