Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Wednesday, March 25, 2009

सुमित

यो सुमितको नयाँ तस्वीरहरुको सँगालो अन्य थप फोटोहरु अर्को पालिको लागि साँचेको छु समयाभावकोकारण धेरै कुराहरु राख्न पाइराखेको छुइन अर्को पटकको लागि भनेर लेख्नु पर्ने धेरै छन लेख्छु भन्यो के केमिल्दैन मिल्दैन सुमित जन्मिदाको मेरो अनुभव अनि तयारीहरुको बारेमा पनि लेख्न मन , तर भ्याएको छैन काम काम काम भन्यो फुर्सद नै नहुने कतै फुर्सद निकाले पनि किनमेल जादा, घरको सरसफाईमा खर्च हुने यीयावत् कुराहरुको गर्दा सोचे जस्तो यो मेरो ब्लग अपडेट गर्न पाएकोछैन। समयले साथ दिएमा यो सप्ताहन्तमा केहिलेख्ने जमर्को गर्नेछु प्रतीक्षा गर्नु होला
.
.
.
.
.
.




.
.
.
.
.
.

No comments:

Post a Comment