Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Wednesday, May 6, 2009

बलुवामा कला

यो एउटा छोटो भिडियो बालुवा कलाकारिताको । यसले तपाईंलाई पक्कै आश्चर्य चकित पारिदिनेछ कि मानिससंग सिप र कला कतिसम्म हुनसक्छ भनेर । यहाँ सम्म आइपुग्न उनले कडा मिहिनेत, लगन र अभ्यास पनि धेरै गरिन होला । उनको सफलतामा कुनै शंका छैन । यो कला क्षेत्रमा गरिएको नौलो प्रयोग हो मेरो विचारमा । तपाईंलाई कस्तो लाग्यो त?

...

प्रस्तुत भिडियो मलाई इमेलबाट प्राप्त भएको हो ।

1 comment:

  1. इलाना इजरायली स्यांड एनिमेसन आर्टिस्ट हुन, साच्चै वालुवा माथी उनले पोखाएको अनुपम कलाकारिताको जति प्रशंशा गरे पनि कम हुन्छ, कलाको यो अनौठो नमुना मात्र होइन, उनले कोरेका बालुवाका प्रत्येक आकारहरुमा प्रेम र शान्तिको सन्देश लुकेको छ, उनका प्रदर्शनीहरुमा कलापारखीहरुको भीड़ लाग्ने गर्छ, यद्यपि मैले चाहि प्रत्यक्ष हेर्न पाएको छैन उनका अरु भिडियो हरु यहाँ हेर्न सकिन्छ । http://www.sandfantasy.com

    ReplyDelete