सयौं थुँगा प्रचन्डको जुँगा तान्ने हामी नेपाली
सार्वभौम भई फैलिएका YCL र माओवादी ।
बन्द हड्ताल कोटी कोटी फोहोरको आँचल
जो कोहि वादी आए पनि भारतकै दलाल ।
कान्ति छैन शान्ति छैन अभावै छ केवल
नेपालीपन बाँकि छैन नामको मात्रै नेपाल ।
गुटवन्दी र फुटवन्दी छ समस्या छन् विशाल
प्रतिगामि राष्ट्र हाम्रो कठै बरा नेपाल !!!
रचना: माधव सिग्देल
श्रोत: इमेल
(मलाई इमेलमा यो रचना DulalG मार्फ़त प्राप्त भएको हुँदा मैले उहाँ कै नाम राखेको थिएँ । सचेत पाठक बाट आएको प्रतिक्रिया पश्चात सही रचनाकारको पहिचान सम्भव भएको हो । भूलको लागि क्षमाप्रार्थी छु । )
हो हो ... तानम तानम प्रचण्ड अंकल को जुगा... धेरै बाक्लो भो, भिलेन जस्तै ... अलिकता ट्रिम पनि गर्नपर्ला...धेरै लामो पनि भो जुगा ...बनमान्छेको जस्तो .... हेहेहे
ReplyDeleteरचना: शिखर (DulalG) ????
ReplyDeletesee below the post by original writer.
http://www.everestuncensored.org/5847/2009/05/01/national-anthem/
Shame on you!