Welcome to Inashrestha's Blog; Different way to blog :D

Welcome to Inashrestha's Blog; Different way to blog :D

Friday, May 1, 2009

राष्ट्रिय गान


सयौं थुँगा प्रचन्डको जुँगा तान्ने हामी नेपाली

सार्वभौम भई फैलिएका YCL माओवादी



बन्द हड्ताल कोटी कोटी फोहोरको आँचल

जो कोहि वादी आए पनि भारतकै दलाल ।


कान्ति छैन शान्ति छैन अभावै छ केवल

नेपालीपन बाँकि छैन नामको मात्रै नेपाल ।


गुटवन्दी र फुटवन्दी छ समस्या छन् विशाल

प्रतिगामि राष्ट्र हाम्रो कठै बरा नेपाल !!!


रचना: माधव सिग्देल

श्रोत: इमेल


(मलाई इमेलमा यो रचना DulalG मार्फ़त प्राप्त भएको हुँदा मैले उहाँ कै नाम राखेको थिएँ । सचेत पाठक बाट आएको प्रतिक्रिया पश्चात सही रचनाकारको पहिचान सम्भव भएको हो । भूलको लागि क्षमाप्रार्थी छु । )

2 comments:

  1. हो हो ... तानम तानम प्रचण्ड अंकल को जुगा... धेरै बाक्लो भो, भिलेन जस्तै ... अलिकता ट्रिम पनि गर्नपर्ला...धेरै लामो पनि भो जुगा ...बनमान्छेको जस्तो .... हेहेहे

    ReplyDelete
  2. रचना: शिखर (DulalG) ????

    see below the post by original writer.

    http://www.everestuncensored.org/5847/2009/05/01/national-anthem/

    Shame on you!

    ReplyDelete